Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, कन्चनपुर

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, कन्चनपुर

न्यून व्यान्डविथ Invert Color A- A A+

काेठा न‌. सहितकाे नागरिक वडापत्र 2076-11-05

सिं.न.

सेवाको विवरण

सेवा प्रदान गर्ने स्थान

कोठा नं.

सेवाग्राहीले पेश गर्नुपर्ने

कागजात तथा पूरा गर्नु पर्ने प्रक्रिया

सेवा प्राप्त गर्दा लाग्ने

जिम्मेवार व्यक्ति

गुनासो सुन्‍ने अधिकारी

 

शुल्क

समय

 

 

१.

वंशजको आधारमा नागरिकता जारी गर्ने

नागरिकता शाखा

१०७

  • जन्मस्थान र नाता खुल्ने गरी सम्बन्धित गा.पा./न.पा.को सिफारिस साथ अनुसूची-१ बमोजिम ढाँचामा निवेदन ।
  • बाबु वा आमाको सनाखत ।
  • आमा वा बाबु नभए आफ्नो वंशतर्फका तीन पुस्ता भित्रको नातेदारको नागरिकताको प्रमाणपत्र र त्यसको प्रतिलिपि
  • उक्त नातेदारसंगको नाता खुल्ने प्रमाणित पत्र र निजको  सनाखत ।
  • जन्मदर्ता/शैक्षिक योग्यताको प्रमाण पत्र अनिवार्य ।
  • बसाइ सरी आएको भए वसाइ सराइको प्रमाण पत्र
  • २ प्रति अटो साइजको फोटो

विवाहित महिलाको हकमा उल्लेखित कागजातको अतिरिक्त निम्न थप कागजातहरु पेश गर्नुपर्ने:

  • विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि ।
  • पति वा ससुराको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
  • पति वा सासु/ससुरा/जेठाजु/ देवरमध्ये कसैको सनाखत र सनाखत गर्ने व्याक्तिको नागरिकता
  • माइती पट्टिको आमा/बुबा/दाजु/भाइ मध्ये एक जना र सो नभएमा दिदि/वहिनी मध्ये एक जनाको नागरिकताको प्रतिलिपि र नाता खुलेको प्रमाण
  • नाता कायम भएको भए सो को प्रमाण
  • जन्म दर्ता/शैक्षिक योग्यताको प्रमाणपत्र
  • पतिको मृत्यु भएमा मृत्यु दर्ता प्रमाण पत्र

निवेदनमा रु. १०/- को टिकट

प्रमाण पुगेको हकमा सोही दिन

प्रशासकीय अधिकृत

स.प्र.जि.अ.

 

२.

वंशजको आधारमा नागरिकता जारी गर्ने (बाबु वा आमा वा तीन पुस्ता भित्रको कोही नातेदार) नहुनेको हकमा

नागरिकता शाखा

१०७

  •  जन्मस्थान र नाता खुल्ने गरी सम्वन्धित गा.पा./न.पा.को सिफारिस साथ अनुसूची १ बमोजिम ढाँचामा निवेदन ।
  • नेपालमा जन्म भइ नेपालमै निरन्तर रुपमा स्थायी बसोवास भएको व्यहोरा खुल्ने स्थानीय वासिन्दाले गरिदिएको सिफारिस
  • गा.पा./न.पा. बाट प्रमाणित अनुसूची ३ वमोजिमको ढाँचामा ५ जना स्थानीय वासिन्दाले गरिदिएको स्थालगत सर्जमीन
  • सम्वन्धित वडामा वसोवास गर्ने ३ जना व्यक्तिले अनुसूची ४ वमोजिमको ढाँचामा जिल्ला प्रशासन कार्यालयमा गरिदिएको सनाखत (सर्जमीनमा बसेका बाहेक
  • सर्जमीन तथा सनाखत गर्ने व्याक्तिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • जन्मदर्ता/शैक्षिक योग्यताको प्रमाण पत्र
  • वावु वा आमाको नागरिकता
  • दावी विरोध सम्बन्धी तीनपुस्ते खुलाइ ७ दिने सूचना सार्वजनिक गर्ने
  • आवश्यकताअनुसार थप वुझ्न सकिने
  • २ प्रति अटो साइजको फोटो

निवेदनमा रु. १० को टिकट

आठ दिन भित्र

प्र.जि.अ

 

 

३.

वंशजको आधारमा नागरिकता जारी गर्ने (नेपाल सरहदभित्र फेला परेको पितृत्व मातृत्वको ठेगाना नहुनेको हकमा)

गा.पा./न.पा. बाट सिफारिस भएको अनुसूची १ बमोजिम ढाँचाको निवेदन

 

  • गा.पा./न.पा. बाट सिफारिस भएको अनुसूची १ बमोजिम ढाँचाको निवेदन
  • स्वीकृती प्राप्‍त बालमन्दिर वा अनाथालय वा संघ संस्थाको संरक्षणमा हुर्के वढेको भए त्यस्तो संस्थाको सिफारिस, संस्था प्रमुखको नागरिरकता र निजको सनाखत
  • कुनै व्यक्तिले पालनपोषण गरेको भए पालन पोषण गर्ने व्याक्तिको नागरिकताको प्रमाण पत्रको आधिकारिकता यकिन गरी सोको प्रतिलिपि संलग्न गरी निजको सनाखत
  • पितृत्व वा मातृत्व ठेगाना नभएको व्यहोराको सम्वन्धित गा.पा./न.पा को सिफारिस र प्रहरी प्रतिवेदन
  • दावी विरोध सम्बन्धी ७ दिने सूचना प्रकासित भएको
  • २ प्रति अटो साइजको फोटो

निवेदनमा रु १०को टिकट

प्रमाण पुगेको हकमा सोही दिन

प्र.जि.अ.

 

 

४.

कर्मचारीको नाताले नागरिकता प्रमाण पत्र प्रदान गर्ने

नागरिकता शाखा

१०७

  • अनुसूची १ बमोजिमको ढाँचामा दुई प्रति निवेदन
  • बाबु वा आमाको नागरिकताको प्रतिलिपि
  • बहाल रहेको कार्यालयको सिफारिस
  • अन्यत्रबाट पहिले नागरिकता नलिएको व्यहोरा खुलाई सम्बन्धित कर्मचारीको सनाखत गराउने
  • जन्मदर्ता तथा शैक्षिक योग्यताको प्रमाण पत्र
  • विवाहित महिलाको हकमा पतिको नागरिकता र विवाह दर्ता प्रमाण
  • अल्लेखित कागजातका २/२ प्रति प्रतिलिपिहरु र फोटो

निवेदनमा रु. १० को टिकट

प्रमाण पुगेको हकमा सोही दिन

प्रशासकीय अधिकृत

स.प्र.जि.अ.

 

५.

वैवाहिक अङ्गिकृत नागरिकता प्रदान गर्न

नागरिकता शाखा

१०७

  • गा.पा./न.पा.को सिफारिस साथ अनुसूची ७ बमोजिमको ढाँचाको निवेदन
  • पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • विदेशी नागरिकता त्यागेको वा त्याग गर्न कारवाही चलाएको निश्सा
  • भारत बाहेक अन्य देशका नागरिकका हकमा नेपाल आएको स्पष्ट देखिने राहदानी एवं भिसाको प्रतिलिपि
  • उमेर खुल्ने प्रमाण
  • पतिको मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र र पतिसंग नाता खुल्ने तीन पुस्ता भित्रको व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र सनाखत
  • पति वा अन्यको नागरिकताको आधिकारिकता एकिन गर्ने
  • ऐनको अनुसूची बमोजिमको ढाँचामा सपथग्रहण

निवेदनमा रु. १० को टिकट

 

प्रमाण पुगेको हकमा सोही दिन

प्र.जि.अ.

 

 

६.

अङ्गिकृत नागरिकता सिफारिस (विदेशी नागरिक संग विवाह गरेकी नेपाली महिलाबाट जन्मिएको सन्तानको हकमा)

नागरिकता शाखा

१०७

  • गा.पा./न.पा.को सिफारिस साथ अनुसूची ७ बमोजिमको ढाँचाको निवेदन
  • आमाको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
  • बावुको राष्ट्रियता खुल्ने प्रमाणपत्रको प्रतिलिपि
  • बाबुको नागरिकताको आधारमा विदेशी मुलुकको नागरिकता तथा नागरिक सुविधा नलिएको व्यहोरा खुल्ने सम्वन्धित देशको नागरिकता जारी गर्ने निकायले जारी गरेको प्रमाण
  • नेपालमा जन्म भइ स्थायी बसोवास गरि रहेको व्याहोरा खुल्ने स्थानीय निकायको सिफारिस
  • जन्मदर्ता तथा शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
  • विदेशी नागरिकता त्याग गरेको प्रमाण पत्र
  • आमाको सनाखत
  • ऐनको अनुसूची बमोजिमको ढाँचामा सपथग्रहण

निवेदनमा रु. १० को टिकट

 

 

 

 

७.

नागरिकता प्रमाण पत्रको प्रतिलिपि जारी गर्ने

नागरिकता शाखा

१०७

 

अभिलेख फेलापरेको हकमा

  • स्थानीय निकायको सिफारिस सहितको निवेदन
  • नागरिकताको सक्कलै प्रति
  • कार्यालयको अभिलेख भिडानउने

 

अभिलेख फेला नपरेको हकमा

  • अभिलेख नभएको र पुरानो नागरिकताको प्रमाण पत्र पेश गर्न नसक्नेको हकमा स्थानीय निकायबाट फोटो सहित प्रमाणित गरिएको सिफारिस सहित अनुसूची १ ढाँचाको निवेदन
  • नयाँ प्रकृया गर्नु पर्ने

 

बसाइ सरी आउनेको हकमा

  • स्थानीय निकायको सिफारिस सहितको निवेदन
  • वसाइ सराइको दर्ता प्रमाण पत्र
  • स्म्बन्धित जिल्लाको अभिलेख
  • बाबु/आमा, पति/पत्नी वा तीन पुस्ता भित्रको नाता खुलेको सनाखत गर्ने व्यक्ति र निजको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • अभिलेख फेला नगरेको हकमा नयाँ प्रकृयाबाट नागरिकता जारी गर्ने

 

विवाह भइ आउने महिलको हकमा

  • स्थानीय निकायको सिफारिस सहितको निवेदन
  • विवाह दर्ता प्रमाणपत्र
  • पतिको नागरिकता र सनाखत
  • पतिको मृत्यु भएको हकमा घर तर्फको तीन पुस्ता भित्रको नाता खुलेको सनाखत गर्ने व्यक्ति र निजको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • पतिको मृत्यु दर्ता प्रमाण
  • सम्बन्धित जिल्लाको अभिलेख
  • अभिलेख फेला नपरेको हकमा नयाँ  प्रकृयाबाट जारी गरिने

निवेदनमा रु. १० को टिकट

प्रमाण पुगेको हकमा सोही दिनमा

प्रशासकीय अधिकृत

स.प्र.जि.अ.

 

८.

नागरिकता प्रमाणपत्रमा उल्लेखित विवरण सच्याउने(थर वा उमेर वा सानातिना त्रुटी)

नागरिकता शाखा

१०७

  • विवरण सच्याउनु पर्नाको कारण सहितको निवेदन
  • नागरिकताको सक्कल प्रति
  • थर, जन्ममिति र ठेगाना फरक परेको पुष्टि गर्ने कागजातहरु
  • विवाहित महिलाको पतिको थर, ठेगाना कायम गर्नु पर्ने वा परिवर्तन गर्नपर्ने भएमा विवाह दर्ता र नागरिकताको सक्कल प्रति, अदालतबाट नाता कायम भएको प्रमाण, अघिल्लो पतिको मृत्यु भएको भए मृत्यु दर्ता प्रमाण पत्र
  • सम्बन्ध विच्छेद भएकी महिलाको हकमा सम्बन्ध विच्छेदको अदालती फैसला र नागरिकताको सक्कल प्रति

निवेदनमा रु. १० को टिकट

प्रमाण पुगेको हकमा सोही दिन

प्रशासकीय अधिकृत

स.प्र.जि.अ.

 

९.

नागरिकता परित्याग

नागरिकता शाखा

१०७

  • अनुसूची ९ बमोजिमको ढाँचाको सूचना
  • नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति
  • नेपाली राहदानी लिएको भए सक्कलै प्रति
  • विदेशी नागरिकताको प्रमाण पत्र
  • निवेदक स्वयमको सनाखत र नेपाली कुटनीतिक नियोग मार्फत प्राप्त भएका सूचनाकोहकमा सम्बन्धित नियोगबाट भएको सनाखत
  • नेपाली नगारिकता र राहदानी हराएको भए राष्ट्रियस्तरको पत्र पत्रिकामा सूचना प्रकाशित गरी फेला नपरेको भए सम्बन्धित प्रहरी कार्यालयको पत्र

निवेदनमा रु १० को टिकट

प्रमाण पुगेको हकमा सोही दिन

प्र.जि.अ.

 

 

१०.

पुन:

नेपाली नागरिकता कायम गर्ने

नागरिकता शाखा

१०७

  • अनुसूची ११ बमोजिमको ढाँचामा निवेदन
  • नागरिकता त्याग गर्नु अघिको नेपाली नागरिकताको फोटोकपी । सो नभएमा नागरिकता लिएको मिति र नागरिकता त्याग गरेको मिति ।
  • विदेशको नागरिकता त्याग गरेको निस्सा
  • पहिले नागरिकता परित्याग गर्ने व्याक्ति हो भन्ने कुराको यकिन गर्ने ।

निवेदनमा रु १० को टिकट

प्रमाण पुगेको हकमा सोही दिन

प्र.जि.अ.

 

 

११.

नावालक परिचय पत्र प्रदान गर्ने

नागरिकता शाखा

१०७

  • स्थानीय निकायको फोटो प्रमाणित सहितको सिफारिस
  • स्थानीय निकायबाट अविभावक संगको नाता प्रमाणित
  • अविभावकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • अविभावकको सनाखत
  • सक्कल जन्मदर्ता वा शैक्षिक योग्यताको प्रमाण पत्र र सो को प्रतिलिपि
  • बसाइ सरी आउनेको हकमा बसाइ सराइको प्रमाण
  • कर्मचारी परिवारको हकमा सम्वन्धित कार्यालयको सिफारिस
  • २ प्रति थप फोटो

निवेदनमा रु. १० को टिकट

 

प्रमाण पुगेको हकमा सोही दिन

प्रशासकीय अधिकृत

स.प्र.जि.अ.

 

१२.

राहदानी सिफारिस गर्ने

राहदानी शाखा

१०१

  • मापदण्ड अनुसार भरिएको फाराम २ प्रति
  • सक्कल नागरिकता र सो को प्रतिलिपि १ प्रति
  • MRP साइजको फोटो ५ प्रति
  • अन्य जिल्लाबाट जारी भएको नागरिकता प्रमाण पत्र भएमा बसाइसराइको प्रमाण पत्र र सम्बन्धित जिल्लाबाट नागरिकता भिडेको पत्र
  • राहदानी लिइ सकेको भए पुरानो राहदानीको सक्कल
  • कर्मचारीको हकमा सम्बन्धित कार्यालयको सिफारिस

राहदानी हराएको सम्बन्धमा थप :

  • राष्ट्रिय स्तरको दैनिक पत्रिकामा ७ दिनको सूचना प्रकाशन गरेको प्रमाण
  • राहदानी हराएको सम्वन्धि प्रहरी प्रतिवेदनको सक्कल प्रति

नावालकको हकमा थप

  • नावालिग परिचय पत्र र त्यसको प्रतिलिपि
  • बावु वा आमा वा संरक्षकको नाता प्रमाणित र त्यसको प्रतिलिपि
  • बावु वा आमा वा संरक्षकको नागरिकता र त्यसको प्रतिलिपि

निवेदनमा रु. १० को टिकट

जिल्ला बाट लिएमा रु. ५०००

र केन्द्रबाट लिएमा रु. १०,०००

हराएको राहदानीको हकमा रु.१०,०००

प्रमाण पुगेको हकमा सोही दिन

प्रशासकीय अधिकृत

स.प्र.जि.अ.

 

१३.

उमेर, नाम वा जात सच्याउन सिफारिस गर्ने

स्थानीय प्रशासन तथा शान्ति सुरक्षा शाखा

२०८

  • रु. १० को टिकट सहितको निवेदन
  • शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • सम्वन्धित स्थानीय तहको सिफारिस

निवेदनमा रु. १० को टिकट

प्रमाण पुगेको हकमा सोही दिन

प्रशासकीय अधिकृत

स.प्र.जि.अ.

 

१४.

संघ संस्था दर्ता तथा नविकरण

संघ संस्था  तथा पत्र पत्रिका दर्ता शाखा

२०५

  • तोकिएको ढाँचा बमोजिमको निवेदन
  • साधारण सभाको निर्णय
  • पदाधिकारीहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • पदाधिकारीहरुद्वारा हस्ताक्षर गरिएको ३ प्रति प्रस्तावित विधान
  • स्थानीय तहको सिफारिस
  • पदाधिकारीहरुको चालचलन सम्बन्धि प्रहरी प्रतिवेदन
  • सम्वन्धित निकायको राय (आवश्यकतानुसार)

निवेदनमा रु १० को टिकट

दर्ता शुल्क रु. १०००

प्रमाण पुगेको हकमा सोही दिन

स.प्र.जि.अ.

 

प्र.जि.अ

 

 

नविकरणको लागी प्रशासकीय अधिकृत

नविकरणको लागी स.प्र.जि.अ.

 

नविकरण शुल्क रु. नियमानुसार

 

 

नविकरणको लागी थप:

  • संस्थाको पत्र
  • अघिल्लो आ.व.को लेखापरिक्षण प्रतिवेदन
  • संस्था दर्ता प्रमाणपत्रको सक्कल प्रति
  • कर चुक्ता प्रमाण पत्र
  • स्थानीय तहको सिफारिस

 

 

१६

संघ संस्थाको विधान संशोधन

संघ संस्था  तथा पत्र पत्रिका दर्ता शाखा

२०७

  • संस्थाको पत्र
  • साधारण सभाको निर्णय (दुइतिहाई)
  • संशोधन गर्नुपरेको कारण खुलेको तीन महले फाराम
  • संस्था नविकरण भएको प्रमाणपत्र

निवेदनमा रु. १० टिकट

प्रमाण पुगको हकमा सोही दिन

स.प्र.जि.अ.

प्र.जि.अ.

 

१७.

संघ संस्थाको शाखा खोल्ने स्वीकृती

संघ संस्था  तथा पत्र पत्रिका दर्ता शाखा

२०७

  • संस्थाको पत्र
  • कार्यासमितिको निर्णय
  • संस्था नविकरणको प्रमाण
  • संस्थाको विधान एक प्रति
  • स्थानीय तहको सिफारिस

निवेदनमा रु. १० को टिकट

प्रमाण पुगेको हकमा सोही दिन

स.प्र.जि.अ.

प्र.जि.अ.

 

१८.

पत्रपत्रिका दर्ता

संघ संस्था  तथा पत्र पत्रिका दर्ता शाखा

२०७

  • तोकिएको ढाँचा बमोजिमको निवेदन
  • सम्पादकको शैक्षिक योग्यताको प्रमाण पत्र
  • प्रकाशकले संपादकलाई नियुक्ति गरेको पत्रको प्रतिलिपि
  • छापाखाना दर्ता प्रमाणपत्रको प्रतिलिपी
  • इजाजतपत्रको प्रतिलिपि
  • सम्पादकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि

निवेदनमा रु. १० को टिकट र नियमानुसारको दस्तुर

प्रमाण पुगेको हकमा सोही दिन

प्रशासकीय अधिकृत

स.प्र.जि.अ.

 

१९

विवाह दर्ता (Court Marriage)

मुद्दा शाखा

२०७

  • पति पत्नी दुवैको फोटो टासिएको तोकिएको ढाँचा बमोजिमको निवेदन
  • केटा र केटी दुवैको नागरिकता प्रमाण पत्रको प्रतिलिपि वा बीस वर्ष पुराभएको उमेर खुलेको प्रमाण
  • हाड नाता नपर्ने स्थानीय तहको किटानी सिफारिस ।
  • अविवाहित भएको व्यहोरा खुलेको स्थानीय तहको सिफारिस
  • तिन जना (माइती तथा घर तर्फको नाम खुलेको) साक्षीहरुको नागरिकता र सनाखत
  • ४/४ प्रति पासपोर्ट साइजको फोटो

विदेशीको हकमा

  • म्याद नसकिएको राहदानी तथा भिषा र त्यसको प्रतिलिपि
  • सम्वन्धित दुतावासको No Objection Letter
  • १५ दिन नेपाल बसेको प्रमाण
  • चालचलन सम्वन्धि प्रहरी प्रतिवेदन
  • तिन जना साक्षीहरुको नागरिकता र सनाखत

 

निवेदनमा रु. १० को टिकट

निवेदन दिएको १५ दिनमा

स.प्र.जि.अ.

प्र.जि.अ.

 

२०.

मुद्दा सम्वन्धि

मुद्दा शाखा

२०७

ठाडो उजुरीको हकमा

  • पूर्ण व्यहोरा खुलेको निवेदन
  • निवेदकको नागरिकता वा पहिचान खुल्ने प्रमाण

 

अन्य मुद्दाको हकमा

  • प्रचिलित कानून बमोजिम

निवेदनमा रु.१० को टिकट

मुद्दाको अंग पुगे पछि

स.प्र.जि.अ.

प्र.जि.अ.

 

२१.

हातहतियारको इजाजत

मुद्दा शाखा

२०८

  • तोकिएको ढाँचाको निवेदन
  • नागरिकताको प्रमाणपत्र र त्यसको प्रतिलिपि
  • स्वीकृत चिकित्सकवाट निरोगिताको प्रमाणपत्र
  • चालचलन सम्वन्धि प्रहरी प्रतिवेदन

निवेदनमा रु. १० को टिकट र नियमानुसारको दस्तुर

प्रमाण पुगेको हकमा सोही दिन

स.प्र.जि.अ.

प्र.जि.अ.

 

२२.

हातहतियार को इजाजत नविकरण

मुद्दा शाखा

२०८

  • तोकिएको ढाँचामा निवदेन
  • इजाजत सक्कल प्रति

निवेदनमा रु. १० को टिकट र नियमानुसारको दस्तुर

प्रमाण पुगेको हकमा सोही दिन

स.प्र.जि.अ.

प्र.जि.अ.

 

२३.

हातहतियारको इजाजत नामसारी

 

२०८

नामसारी (मृतकको हकमा)

  • अनुसूची-१ बमोजिम ढाँचाको निवेदन
  • निजको सबै भन्दा नजिकको हकदारको प्रमाण र त्यसको प्रतिलिपि
  • मृतकको मृत्यु दर्ता प्रमाणपत्र
  • नामसारी गरि लिनेको नागरिकताको प्रतिलिपि
  • नामसारी गरि लिनेको स्वीकृत चिकित्सकबाट जारी निरोगिताको प्रमाणपत्र
  • इज्जाजत पत्रको प्रमाण पत्र
  • नामसारी गरि लिनेको चालचलन सम्बन्धि प्रहरी प्रतिवेदन
  • अन्य हकवाला भए मन्जुरीनामा

नामसारी (मृतकको हकमा)

  • अनुसूची १७ बमोजिम ढाँचाको निवेदन
  • हक छोड्ने र लिनेको निवेदन
  • हक छोड्ने र लिने दुवैको नागरिकताको प्रतिलिपि
  • नामसारी गरि लिनेको हकमा स्वीकृत चिकित्सकवाट जारी निरोगिताको प्रमाणपत्र
  • नामसारी गरि लिनेको चालचलन सम्वन्धि प्रहरी प्रतिवेदन

निवेदनमा रु. १० को टिकट र नियमानुसारको दस्तुर

प्रमाण पुगेको हकमा सोही दिन

स.प्र.जि.अ.

प्र.जि.अ.

 

२४.

नाता प्रमाणित सिफारिस

स्थानीय प्रशासन शाखा

२०८

  • नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • नाता खुल्ने प्रमाणहरु

निवेदनमा रु. १० को टिकट

प्रमाण पुगेको हकमा सोही दिन

प्रशासकीय अधिकृत

स.प्र.जि.अ

 

२५.

प्रकोप पिडितलाइ राहत वितरण गर्ने

जिल्ला आपतकालीन कार्य सञ्चालन शाखा

२०५

  • निवेदन
  • घट्नाको रङ्गिन फोटो
  • गा.पा./न.पा.को सिफारिस
  • प्रहरी सर्जमिन मुचुल्काको सक्कल
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि

निवेदनमा रु. १० को टिकट

प्रमाण पुगेको हकमा सोही दिन

स.प्र.जि.अ.

प्र.जि.अ.

 

२६.

शान्ति सुरक्षा प्रदान गर्ने

स्थानीय प्रशासन शाखा

२०८

  • लिखित वा मौखिक निवेदन

निवेदनमा रु.१० को टिकट

प्रमाण पुगेको हकमा सोही दिन

स.प्र.जि.अ.

प्र.जि.अ.

 

२७.

आदिवासी/जनजाती/मधेसी/दलित प्रमाणित

स्थानीय प्रशासन शाखा

२०८

  • निवेदन
  • गा.पा/न.पा.को सिफारिस
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • कार्यरत कर्मचारी वा निजको परिवार भए सम्वन्धित कार्यालयको सिफारिस
  • बेजिल्लाको हकमा बसाइ सराइको प्रमाण

निवेदनमा रु.१० को टिकट

प्रमाण पुगेको हकमा सोही दिन

प्रशासकीय अधिकृत

स.प्र.जि.अ

 

२८.

अपांगता प्रमाणित

स्थानीय प्रशासन शाखा

२०८

  • निवेदन
  • अपांगता परिचय पत्रको प्रतिलिपि
  • नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • कर्मचारी वा निजको परिवार भए कार्यालयको सिफारिस

निवेदनमा रु.१० को टिकट

प्रमाण पुगेको हकमा सोही दिन

प्रशासकीय अधिकृत

स.प्र.जि.अ.

 

२९.

दुर्घटना क्षतिपूर्ति

मुद्दा शाखा

२०७

  • निवेदन
  • मृतक र क्षतिपूर्ति लिने वीचको नाता प्रमाणित
  • मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपि
  • मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • क्षतिपूर्ति लिनेको नागरिकता प्रमाण पत्रको प्रतिलिपि

निवेदनमा रु.१० को टिकट

प्रमाण पुगेको हकमा सोही दिन

स.प्र.जि.अ.

प्र.जि.अ.

 

३०.

भारतीय पेन्सन नामसारीको सिफारिस

स्थानीय प्रशासन शाखा

२०८

  • निवेदन
  • एकमात्र हकदार भएको व्यहोराको सम्वन्धित गा.पा./न.पा.को सिफारिस
  • मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • नाता प्रमाणित
  • हकदारको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • एक भन्दा बढी हकदारहरु भए मन्जुरीनामा
  • पेन्सन पट्टाको फोटोकपी
  • पेन्सनपट्टा लगायतमा विविरण फरक परी संशोधन गर्नु परेमा विवरण फरक परेका सम्बन्धित कागजातहरु
  • आवश्यकता अनुसार प्रहरी सर्जमीन मुचुल्का

निवेदनमा रु.१० को टिकट

प्रमाण पुगेको हकमा सोही दिन

स.प्र.जि.अ.

प्र.जि.अ.

 

३१.

राष्ट्रिय परिचय पत्र दर्ता/ईन्ट्रि

राष्ट्रिय परिचयपत्र वितरण शाखा

१०४

  • व्यक्ति स्वयम उपस्थित हुनुपर्ने
  • नेपाली नगारिकता तथा शैक्षिक योग्यताका प्रमाण पत्रहरु
  • अन्य जिल्ला बाट बसाइसरी आएको हकमा बसाइसराइ दर्ता प्रमाण पत्र
  • विवाहित महिलाकोहकमा श्रीमानको नाम, ठेगाना नागरिकता प्रमाण पत्रमा उल्लेख नभएको भए विवाह दर्ता वा नाता प्रमाणितको सक्कलै प्रति ।

 

 

 

 

 

नोट:- सेवाग्राहीले सेवा लिन आउदा हरेक प्रमाण पत्रको सक्कल साथै ल्यायनु पर्ने छ ।

 

 


पछिल्लो अपडेट गरिएको : 2081-11-28 15:19:11

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, कन्चनपुर

Powered By: ProActive Developers