Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, कन्चनपुर

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, कन्चनपुर

शुक्रबार, असार २६, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

मुख्यकार्य

जिल्लाको शान्ति सुरक्षा, अमनचयन र सुव्यवस्थाका लागि नेपाल सरकारको जिल्ला स्थित प्रतिनिधिको रुपमा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम भएको कानूनी व्यवस्था अनुरुप निम्न कार्यहरु गर्न/गराउन यो कार्यालय स्थापना भएको हो ।

  • जिल्लामा शान्ति सुरक्षा, अमनचयन कायम गर्ने ।
  • नयाँ नागरिकता तथा नागरिकता प्रतिलिपी प्रदान गर्ने । 
  • नावालक परिचयपत्र प्रदान गर्ने । 
  • राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा राष्ट्रिय परिचयपत्र वितरण गर्ने ।
  • राहदानीको विवरण संकलन तथा राहदानी वितरण गर्ने । 
  • संस्था दर्ता तथा नविकरण गर्ने ।
  • पत्रपत्रिका दर्ता गर्ने ।
  • छापाखान सञ्चालन सम्बन्धी कार्य गर्ने ।
  • शैक्षिक प्रमाणपत्र (SLC / SEE र कक्षा १२ सम्म) को नामथर/उमेर फरक परी सच्याउन सिफारिस गर्ने ।
  • कुनै व्यहोरा प्रमाणित गर्ने ।
  • हातहतियार इजाजत/नामसारी/नविकरण/इजाजतपत्रको प्रतिलिपी सम्बन्धी कार्य गर्ने ।
  • शान्ति सुरक्षा, ठाडो उजुरी, गुनासो तथा अन्य निवेदन सम्बन्धी कार्य गर्ने ।
  • भारतीय पेन्सन प्रयोजनार्थ नामथर/जन्ममिति/पारिवारिक विवरण लगायत पेन्सनसँग सम्बन्धित कार्य गर्ने ।
  • आदिबासी जनजाती/दलित/मधेशी प्रमाणित गर्ने ।
  • ड्रोन अनुमति सम्बन्धी कार्य गर्ने ।


पछिल्लो अपडेट गरिएको : 2083-03-19 16:13:09

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, कन्चनपुर