२५ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवशको पूर्व निर्धारित सम्पूर्ण कार्यक्रम स्थगित भएको सूचना !!!
२०७९-१०-०१
२०७९-१०-०१
मिति २०७९ साल माघ १ गते आईतवार विहान १०:३२ बजे काठमाण्डौबाट पोखराको लागि उडेको जहाजको दुखद् दुर्घटनालाई लिएर नेपाल सरकारले मिती २०७९ माघ २ गते नेपाल राज्यभर शोकविदा घोषणा गरेकोले यस कञ्चनपुर जिल्लामा २०७९ माघ २ गते मनाउनको लागि पुर्व निर्धारित २५ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवशको सम्पुर्ण कार्यक्रमहरु स्ठगित भएको व्यहोरा जानकारीको लागि अनुरोध छ।
-धर्मराज जोशी (स.प्र.जि.अ)
